लामिछानेलाई आज मुद्दा दर्ताका लागि अदालत लगिने

पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई सहकारी ठगी मुद्दामा आज कास्की जिल्ला अदालतमा मुद्दा दर्ताका लागि लगिने भएको छ । जिल्ला प्रहरी कार्यालयको अनुसन्धान प्रतिवेदनमा उल्लेख भएबमोजिम जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले मुद्दा दायर गर्ने तयारी गरेको छ । प्रहरीले लामिछानेसहित ५१ जनासँग डेढ अर्ब रुपैयाँ बरामद गर्नुपर्ने र सहकारी ठगी, संगठित अपराध … Continue reading लामिछानेलाई आज मुद्दा दर्ताका लागि अदालत लगिने