टीआरसी विधेयकमा जुटेन सहमति : बिहीबार अर्को बैठक बस्ने

काठमाडौं – संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंगो लगाउन गठित कार्यदलको बैठक बिना निष्कर्ष टुंगिएको छ। गृहमन्त्री लेखकको कार्यकक्षमा भएको उक्त बैठकमा नेपाली कांग्रेसबाट रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला,माओवादी केन्द्रबाट उपमहासचिव जर्नादन शर्मा , कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया, संसदको कानून, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदी, महान्याधिवक्ता … Continue reading टीआरसी विधेयकमा जुटेन सहमति : बिहीबार अर्को बैठक बस्ने