वैशाख मसान्तभित्र रिक्त २५ पदका लागि उपनिर्वाचन गर्न निर्वाचन आयोगको प्रस्ताव
काठमाडौं – रिक्त रहेका विभिन्न २५ पदका लागि उपनिर्वाचन हुने विषयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले छलफल गरेका छन् ।सिंहदरबारमा रक्षा मन्त्रालयमा भएको भेटमा थपलिया र खड्काबीच हालै सम्पन्न राष्ट्रियसभा निर्वाचन र आगामी उपनिर्वाचनका विषयमा छलफल भएको उपप्रधानमन्त्रीको सचिवालयले जनाएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन र … Continue reading वैशाख मसान्तभित्र रिक्त २५ पदका लागि उपनिर्वाचन गर्न निर्वाचन आयोगको प्रस्ताव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed