सहकारी ठगी मुद्दामा जिबी राईविरुद्ध डिफ्युजन नोटिस जारी
काठमाडौं – सहकारी ठगीको आरोपमा फरार रहेका जिबी राईलाई पक्राउ गर्न इन्टरपोलको सहयोग माग गर्दै डिफ्युजन नोटिस जारी गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले यसअघि सूर्यदर्शन सहकारीमा भएको ठगी मुद्दामा डिफ्युजन नोटिस जारी गर्न प्रहरी प्रधान कार्यालयलाई अनुरोध गरेको थियो । जवाफमा इन्टरपोलको राष्ट्रिय केन्द्रीय ब्यूरो काठमाडौंले सूचना जारी गर्न इन्टरपोलका महासचिवलाई अनुरोध गरेको … Continue reading सहकारी ठगी मुद्दामा जिबी राईविरुद्ध डिफ्युजन नोटिस जारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed