विमानस्थल सुरक्षामा खटिएका प्रहरीद्वारा अध्यागमनका कर्मचारीमाथी हातपात

सुरक्षाको विषयलाई लिएर विवाद उत्पन्न हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरीले विमानस्थल अध्यागमन कार्यालयका प्रमुखसहित अध्यागमन अधिकृतमाथि हातपात गरेको छ । शुक्रबार अध्यागमन अधिकृत छायाँलाल मोक्तानलाई चेकजाँच गर्ने क्रममा उनले अध्यागमनका कर्मचारीको चेकजाँच गर्ने तर प्रहरीको नगर्ने भन्ने विषयालाई लिएर चर्किएको विवादमा प्रहरीले उनीमाथि हातपात गरेको बताइएको छ। मोक्तानले आफूमाथि प्रहरीले दुर्व्यवहार गरेको विषय अध्यागमन कार्यालयका … Continue reading विमानस्थल सुरक्षामा खटिएका प्रहरीद्वारा अध्यागमनका कर्मचारीमाथी हातपात