चिनियाँ उपमन्त्री सुन हेयान काठमाडौंमा

चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान काठमाडौं आइपुगेकि छन् । हैयानाको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल चार दिने नेपाल भ्रमणका लागि छिमेकी मुलुक बंगलादेश हुँदै नेपाल आइपुगेको हो ।माल्दिभ्सको भ्रमण सकेर गत मंगलबार बंगलादेश पुगेको उनको टोलिले बंगलादेश भ्रमणका क्रममा प्रधानमन्त्री शेख हसिनासँग भेट गरेको थियो। बंगलादेशमा नयाँ सरकार बनेपछि चिनियाँ पक्षको यो पहिलो उच्चस्तरीय … Continue reading चिनियाँ उपमन्त्री सुन हेयान काठमाडौंमा