सेक्युरिटी प्रिन्टिङ प्रेस र पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल र विकल पौडेल पक्राउ
काठमाडौं – सेक्युरिटी प्रिन्टिङ र पेमेन्ट गेटवे प्रकरणमा नेपाल टेलिकमका तत्काली प्रवन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन्। राष्ट्रिय पेमेन्ट गेटवे प्रकरणमा अख्तियार दुरुपयोग अन्सन्धान आयोगको टोलीले उनीहरूलाई पक्राउ गरेको बताइएको छ। अख्तियारले सुनिलविरुद्ध २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ बिगो र १३ वर्ष … Continue reading सेक्युरिटी प्रिन्टिङ प्रेस र पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल र विकल पौडेल पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed