भिजिट भिसामा विदेश जानका लागि नयाँ व्यवस्था

काठमाडौँ- सरकारले भिजिट भिसामा विदेश जानका लागि नयाँ व्यवस्था गरेको छ । बुधबारदेखि नेपाली यात्रुका लागि नयाँ व्यवस्था लागू हुने अध्यागमन विभागले ट्राभल एडभाइजरीमा जनाएको छ ।यसअघि भिजिट भिसामा विदेश जानका लागि अङ्ग्रेजी भाषा जान्ने, कक्षा १२ पास गरेको लगायत १७ मापदण्ड तोकिएको थियो । बुधबारदेखि भिजिट भिसामा विदेश जाने यात्रुले अन अराइभल भिसा बाहेक … Continue reading भिजिट भिसामा विदेश जानका लागि नयाँ व्यवस्था