न्युरोड क्षेत्रमा सवारी पार्किङ निषेध: काठमाडौं भ्यु टावरमा निशुल्क पार्किङ व्यवस्था

काठमाडौं : काठमाडौं महानगरपालिकाले आजदेखि न्युरोड क्षेत्र वरपरको सडकमा गरिँदै आएको सवारी पार्किङमा रोक लगाउने भएको छ। महानगरले मंगलबारदेखि लागु हुनेगरि धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिनुभएको छ। पाण्डेका अनुसार महानगरले काठमाडौं भ्यु टावर … Continue reading न्युरोड क्षेत्रमा सवारी पार्किङ निषेध: काठमाडौं भ्यु टावरमा निशुल्क पार्किङ व्यवस्था