कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले लिए सपथ: एमाले पनि सरकारमा सहभागी
विराटनगर – कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। एमाले र कांग्रेसको शेखर कोइराला पक्षका सांसदहरुको समर्थनमा कोशीको मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई एमालेका ३९ र कांग्रेस संस्थापनइतरका ८ जनाले समर्थन जनाएका थिए। मुख्यमन्त्रीको सपथ लिए लगत्तै आफ्नो दल कांग्रेसका शमशेर राई र एमालेका राम रानालाई समेटेर … Continue reading कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले लिए सपथ: एमाले पनि सरकारमा सहभागी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed