काठमाडौँ उपत्यकामा द्रुत बस सेवा सञ्चालन
काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले काठमाडौँ उपत्यकामा आजदेखि द्रुत बस सेवा सञ्चालन गरेको छ । रत्नपार्कस्थित शान्तिवाटिकामा आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको को उद्घाटन गरेका छन् । यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूका अनुसार द्रुत बस सञ्चालन भएपछि ४०–४५ मिनेटमा रत्नपार्कदेखि सूर्यविनायकसम्म पुग्न सकिनेछ भने द्रुत बस सञ्चालनका लागि … Continue reading काठमाडौँ उपत्यकामा द्रुत बस सेवा सञ्चालन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed