चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : प्रधानमन्त्री

काठमाडौँ- हेटौँडा उपमहानगरपालिका– १ स्थित सञ्चो हस्पिटलका डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि भएको कुटपिटको घटनालाई लिएर नेपाल चिकित्सक संघले चिकित्सकमाथि आक्रमण गर्नेलाई कानुनबमोजिम कारबाही गर्न माग गर्दै प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त ज्ञापनपत्र बुझ्दै चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गरिने बताएका छन्। संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीको नेतृत्वमा गएको टोलीले … Continue reading चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : प्रधानमन्त्री