पुटिनलाई भेट्न रुस पुगे उत्तर कोरियाली नेता किम जोङ उन

उत्तर कोरियाका नेता किम जोङ उन राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटका लागि रुस पुगेका छन् । दक्षिण कोरियाको रक्षा मन्त्रालयले किमको सशस्त्र रेल मंगलबार बिहान रुसमा प्रवेश गरेको पुष्टि गरेको छ। किमको भ्रमण टोलीमा उत्तर कोरीयाली सैन्य कर्मचारी लगायतका उच्च सरकारी अधिकारीहरू समेत रहेका छन्। किम जोङ उनको रुस भ्रमणलाई लिएर, रुस र उत्तर कोरियाले हतियार … Continue reading पुटिनलाई भेट्न रुस पुगे उत्तर कोरियाली नेता किम जोङ उन