प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध तीनवटा उजुरी

काठमाडौं-प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध तीनवटा उजुरी परेको छ ।संसद सचिवालयले श्रेष्ठविरुद्ध दुई वटा उजुरी इमेलबाट आएको र एउटा उजुरी एसके तिमिल्सेनाले भौतिकरूपमै उपस्थित भएर दिएका बताएको छ। प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठ विरुद्ध परेको उजुरीको विषयमा आइतबार संसदीय समितिमा सुनुवाई हुने बताइएको छ। संवैधानिक परिषदले श्रावण १८ गते श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो भने श्रावण २३ गते … Continue reading प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध तीनवटा उजुरी