प्रहरीको यातनाबाट संखुवासभा कारागारमा कैदीको हत्या भएको अनुगमन टोलीको निष्कर्ष
विराटनगर – संखुवासभा जिल्ला कारागार खाँदबारीमा यातना दिएर दुई कैदीको मृत्यु भएको अनुगमन तथा छानबिन टोलीले निष्कर्ष निकालेको छ। संखुवासभा जिल्ला कारागारमा कैद जीवन भुक्तान गरिरहेका नुवाकोट ककनी गाउँपालिका– ७ का आकाश बलामी र संखुवासभा मादी नगरपालिका– ५ का विनोद तोलांगी दुवैको कारागार भित्रै मृत्यु भएपछी घटनाको अनुसन्धानको लागि गृह मन्त्रालयले छानबिन समिति गठन गरेको … Continue reading प्रहरीको यातनाबाट संखुवासभा कारागारमा कैदीको हत्या भएको अनुगमन टोलीको निष्कर्ष
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed