माइतीघरमा अनशनरत आरती साहका परिवारको माग सम्बोधन गर्न मानव अधिकार आयोगको आग्रह
काठमाडौं – धनुषाकी आरती साहको मृत्युको घटनामा दोषीलाई कारबाही गर्नुपर्ने मागसहित करिब दुई महिनादेखि माइतीघरमा अनशनमा बसेका साहका आफन्तहरुको माग सम्बोधन गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई आग्रह गरेको छ । आयोगले एक विज्ञप्ति जारी गरी अनशनका कारण उनीहरुको स्वास्थ्यमा पर्न सक्ने जोखिमप्रति संवेदनशील हुँदै उनीहरुको माग सम्बोधन गरेर अनसनरत व्यक्तिको मानव अधिकारको रक्षा गर्न … Continue reading माइतीघरमा अनशनरत आरती साहका परिवारको माग सम्बोधन गर्न मानव अधिकार आयोगको आग्रह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed