गौर हत्याकाण्डमा छानबिन आवश्यक नरहेको सत्तारुढ दलको निष्कर्ष

गौर हत्याकाण्ड पीडित संघर्ष समिति र गृह मन्त्रालयबीच भएको ५ बुँदे सहमतिको बेवास्ता काठमाडौँ- प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकले गौर हत्याकाण्डमा थप छानबिन आवश्यक नरहेको निष्कर्ष निकालेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायतको सहभागिता रहेको बैठकले गौर हत्याकाण्डमा मारिएका व्यक्तिका परिवारले क्षतिपूर्ति … Continue reading गौर हत्याकाण्डमा छानबिन आवश्यक नरहेको सत्तारुढ दलको निष्कर्ष