सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति नबनाउने सत्ता गठबन्धनको निष्कर्ष
काठमाडौँ- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक नभएको निष्कर्ष निकालेको छ । गठबन्धनको बैठकले, नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति माग्नु अनुसन्धानलाई अझै लम्ब्याउनु मात्र रहेको निष्कर्ष निकालेको, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताएका छन् । बैठकले, सिआईबीले छानविन गर्ने काम गरिरहेको अवस्थामा उच्चस्तरीय छानविन समिति बनाउनु … Continue reading सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति नबनाउने सत्ता गठबन्धनको निष्कर्ष
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed