सुन तस्करीमा मेरो संलग्नता प्रमाणित भए पदमा बस्दिन: अर्थमन्त्री
श्रावण २८,काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले सुन तस्करीमा आफ्नो संलग्नताको प्रमाणित गरे पदमा नबस्ने बताएका। कांग्रेस संसदीय दलको बैठकमा बोल्दै ,अर्थमन्त्री डा. महतले सुनिल शर्मा प्रति लक्षित गर्दै, पार्टीकै सांसदले आफूमाथि आरोप लगाएको र संसद र सडकबाट आफूमाथि अनावश्यक प्रश्न उठाएर बदनाम गर्न खोजेको बताएका छन्। यदि प्रतिक्रिया दिंदै जाने हो भने धेरैका बारेमा धेरै … Continue reading सुन तस्करीमा मेरो संलग्नता प्रमाणित भए पदमा बस्दिन: अर्थमन्त्री
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed