३ वर्षसम्म स्रोत जुटाउन नसक्ने जलविधुत आयोजनाको पीपीए खारेज गर्न सिफारिस
श्रावण २८,काठमाडौँ- पीपीए सम्पन्न भएको तीन वर्षसम्म वित्तीय व्यवस्थापन गर्न नसक्ने १०० मेगावाट भन्दा माथिका सबै जलविधुत आयोजनाको पीपीए खारेज गर्न सरकारी समितिले सिफारिस गरेको छ । जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देवको संयोजकत्वमा गठन गरेको समितिले १०० मेगावाट भन्दा कम क्षमताका सबै आयोजनाको हकमा भने २ वर्षसम्म वित्तीय व्यवस्थापन गर्न नसके पीपीए खारेज … Continue reading ३ वर्षसम्म स्रोत जुटाउन नसक्ने जलविधुत आयोजनाको पीपीए खारेज गर्न सिफारिस
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed