भाद्र १ देखि नियमित बजार अनुगमन गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं : बजारलाई थप व्यवस्थित गर्नका लागि काठमाडौं महानगरपालिकालेआगामी भाद्र १ गतेदेखि नियमित रुपमा बजार अनुगमन गर्ने भएको छ। काठमाडौँ महानगरपालिकाले हाल अनुगमनका लागि सूचक तयार पार्ने, अनुगमनका लागि सूचना र विवरण संकलन गर्ने , कामको खाका तयार पार्नेजस्ता कामको तयारी गरिरहेको र भाद्र १ देखि नियमित अनुगमन गर्ने तयारीमा लागेको जनाएको छ ।हाल आकस्मिक … Continue reading भाद्र १ देखि नियमित बजार अनुगमन गर्दै काठमाडौं महानगरपालिका