संखुवासभा कारागारमा दुई कैदीबन्दीको मृत्यु भएको घटनाबारे छानविन गर्न गृहले बनायो समिति

श्रावण २५,काठमाडौँ- संखुवासभास्थित कारागारमा कैद जीवन भुक्तान गरिरहेका नुवाकोट ककनी गाउँपालिका– ७ का आकाश बलामी र संखुवासभा मादी नगरपालिका– ५ का विनोद तोलांगी दुवै कारागार भित्रै मृत अवस्थामा फेला परेको घटनालाई लिएर गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ  । घटनाबारे थप अनुसन्धान गर्न गृह मन्त्रालयले कारागार व्यवस्थापन विभागका निर्देशक कमलप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय … Continue reading संखुवासभा कारागारमा दुई कैदीबन्दीको मृत्यु भएको घटनाबारे छानविन गर्न गृहले बनायो समिति