जनजाति समुदायमाथि भएको प्रहरीको दमनबारे छानबिन समिति गठन
श्रावण २५,काठमाडौँ- जनजाति समुदायको आन्दोलनमा टेकु प्रहरीले गरेको दमन र हिरासतमा कुटपिट गरेको घटनालाई लिएर सरकारले छानबिन समिति गठन गरेको छ । अधिवक्ता भगवती पाण्डेले तामाङ, मगर र मुस्लिम समुदायको विवाह संस्कारबारे दिएको विवादास्पद अभिव्यक्तिविरुद्ध आन्दोलनमा उत्रिएका तामाङ र मगर समुदायका अगुवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेको भन्दै प्रहरीको कडा आलोचना भएको थियो । … Continue reading जनजाति समुदायमाथि भएको प्रहरीको दमनबारे छानबिन समिति गठन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed