प्रतिनिधिसभा शुक्रबारसम्म स्थगित:राष्ट्रिय सभामा पनि एमालेको अवरोध
श्रावण २४,काठमाडौँ- प्रमुख प्रतिपक्ष नेकपा एमालेले सुन तस्करी प्रकरणको विषयलाई लिएर आजपनि प्रतिनिधिसभामा नाराबाजी गरेको छ। बैठक सुरु हुने वित्तिकै एमालेका सांसदहरूले विरोध जनाएपछि प्रतिनिधिसभाको बैठक शुक्रबारसम्मको लागि स्थगित भएको छ। सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चित्तबुझ्दो जवाफ नदिएकाले र उच्चस्तरीय छानविन समिति गठन गर्नेतर्फ सत्ता पक्षले कुनै चासो नदिएकाले संसदमा विरोध गर्नुपरेको एमाले … Continue reading प्रतिनिधिसभा शुक्रबारसम्म स्थगित:राष्ट्रिय सभामा पनि एमालेको अवरोध
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed