गृहमन्त्रीको जवाफ चित्त नबुझेपछि एमालेद्वारा फेरि संसद अवरुद्ध
श्रावण २३, काठमाडौँ- सुन तस्करी प्रकरणमा गृहमन्त्रीको जवाफ चित्त नबुझेको र सरकारबाट उच्चस्तरीय छानबिन समिति गठनको प्रतिवद्धता नआएको भन्दै नेकपा एमालेले प्रतिनिधिसभा बैठक पुन:अवरुद्ध गरेको छ। नेकपा एमालेको अवारोधका कारण १३ दिनपछि मङ्गलबार बसेको प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ। सुन तस्करी प्रकरणमा गृहमन्त्रीले जवाफ दिँदा उच्चस्तरीय छानबिन समिति गठनको प्रतिवद्धता नआएको … Continue reading गृहमन्त्रीको जवाफ चित्त नबुझेपछि एमालेद्वारा फेरि संसद अवरुद्ध
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed