शिक्षा विधेयकप्रति असन्तुष्ट निजी विद्यालय सञ्चालकद्वारा आन्दोलन घोषणा
श्रावण २३,काठमाडौँ- प्रस्तावित विद्यालय शिक्षा विधेयक २०८० का प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरुले आन्दोलनको घोषणा गरेका छन् । निजी विद्यालय सञ्चालकहरुको छाता संगठन प्याब्सन, एनप्याब्सन र हिसानले संयुक्त पत्रकार सम्मेलन गरी विधेयकप्रति असहमति राख्दै आन्दोलन गर्ने चेतावनी दिएका हुन् । निजी विद्यालय सञ्चालकहरुले निजी लगानीको शिक्षा क्षेत्रलाई सरकारले मास्ने प्रयास गरेको बताएका छन्। संचालकहरुले … Continue reading शिक्षा विधेयकप्रति असन्तुष्ट निजी विद्यालय सञ्चालकद्वारा आन्दोलन घोषणा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed