विभूषण लिलामीमा राखेपछी राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई सरकारको पत्र

श्रावण २३, काठमाडौँ- राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सरकारबाट दिइएको विभूषण लिलामीमा राखेको खबर सामाजिक सञ्जालमा सम्प्रेषण भएपछी सरकारले विभूषण लिलामीमा नराख्न सूचित गर्दै पुनको नाममा पत्र काटेको छ । पुनले कृषि सामग्री कम्पनी सञ्चालनका लागि सरकारले प्रतिवद्धताअनुसार सहयोग नगरेको भन्दै उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय विभूषणसहित विभिन्न मानपदवी लिलामीमा राखेको घोषणा गरेका हुन् ।सरकारले … Continue reading विभूषण लिलामीमा राखेपछी राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई सरकारको पत्र