प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट )प्रमाणीकरण अब अनलाइनबाटै गर्न सकिने

श्रावण २१, काठमाडौँ – प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट )प्रमाणीकरण गर्न अब कन्सुलर सेवा विभाग जानुपर्ने बाध्यता हटेको छ । परराष्ट्रमन्त्री एनपी साउदले त्रिपुरेश्वरस्थीत कन्सुलर सेवा विभागमा आयोजित एक कार्यक्रमकाबीच प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण कार्यलाई पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने कार्यको शुभारम्भ गर्दै, पुलिस रिपोर्ट प्रमाणीकरणका लागि कन्सुलर सेवा विभाग जानुपर्ने यसअघिको झन्झटिलो व्यवस्था हटेको … Continue reading प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट )प्रमाणीकरण अब अनलाइनबाटै गर्न सकिने