भीभीआइपी र भीआइपी स्वास्थ्य उपचार समिति गठन
श्रावण २१, काठमाडौँ- राज्यले अति अति विशिष्ठ व्यक्तिको दर्जामा राखेको भीभीआइपी र भीआइपी व्यक्तिहरुको स्वास्थ्य उपचार अब नेपालमै गर्नुपर्ने भन्दै सरकारले भिभिआइपी र भिआइपीको स्वास्थ्य उपचार समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा डा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा मन्त्रिस्तरीय निर्णयअनुसार सो समिति गठन गरेको हो ।समितिमा प्रा. डा. … Continue reading भीभीआइपी र भीआइपी स्वास्थ्य उपचार समिति गठन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed