अनुमति नलिई रङ परिवर्तन गरेर गैर कानुनी रुपमा रास्वपाको “ब्लु बस” सञ्चालन

श्रावण २१ , चितवन -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं चितवन क्षेत्र नं. २ का सांसद रवि लामिछानले सञ्चालन गरेको ब्लु बसको रंग अनुमति नलिई परिवर्तन गरेको पाइएको छ । सन् २०१४ मा बनेको ना ५ ख ३१३८ नम्बरको भाडाको बसको रंग परिर्वतन गर्दा अनुमति नलिइएको यातायात व्यवस्था कार्यालय भरतपुरले जनाएको छ । यातायात व्यवस्थापन … Continue reading अनुमति नलिई रङ परिवर्तन गरेर गैर कानुनी रुपमा रास्वपाको “ब्लु बस” सञ्चालन