सुन प्रकरणमा मुछिएका व्यवसायी मल्होत्राको स्पष्टीकरण:दोषी ठहरिए कानुन बमोजिम सजाय भोग्न तयार छु

श्रावण ४, काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको करिब १०० किलो सुन प्रकरणमा मुछिएका व्यवसायी दीपक मल्होत्राले स्पष्टीकरण दिँदै विमानस्थलमा पक्राउ परेको सुनमा आफ्नो संलग्नता नभएको बताएका छन्। पत्रकार सम्मेलन गर्दै उनले सुन आयातमा आफ्नो र आफ्नो परिवार आफु साझेदार कम्पनी पनि संलग्न नरहेको बताएका छन्। उनले सुन ल्याउने गिरोहलाई बचाउनका लागि र घटना डाइभर्ट … Continue reading सुन प्रकरणमा मुछिएका व्यवसायी मल्होत्राको स्पष्टीकरण:दोषी ठहरिए कानुन बमोजिम सजाय भोग्न तयार छु