सुन तस्करी प्रकरणमा छानबिन समिति गठन :जाँचपासमा संलग्न भन्सार अधिकृत निलम्बन
श्रावण ४, काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट करीब १०० केजी सुन अवैध रूपमा भित्रिएको घटनालाई लिएर ,जाँचपासमा संलग्न कर्मचारी,जाँचपास अधिकृत रमेश चन्द र जाँचकी कुमार ढकाललाई निलम्बन गरिएको छ । सुनको भन्सार पासमा संलग्न देखिएकाले उनीहरुलाई निलम्बन गरिएको विभागले जनाएको छ। भन्सार विभागले बिहीबार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा ६ सदस्यीय छानविन … Continue reading सुन तस्करी प्रकरणमा छानबिन समिति गठन :जाँचपासमा संलग्न भन्सार अधिकृत निलम्बन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed