१८ अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले परिपक्व अवधि सकिएका १७ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्रीका लागि बोलकबोल आह्वान गरेको छ । १० अर्ब रुपैयाँको २८ दिने र ७ अर्ब ७० करोड रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिलका लागि सोमबार (साउन १ गते) दिउँसो ३ बजेसम्मको समय तोकेर राष्ट्र बैंकले बोलकबोल गर्न आग्रह गरेको छ । … Continue reading १८ अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक