भदौ २८ गतेसम्म सांसदहरूले सम्पत्ति विवरण बुझाउनुपर्ने
संघीय संसद सचिवालयले सांसदहरूलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ। संसद सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखाले सूचना प्रकाशित गरी सांसदहरूलाई भदौं २८ गतेसम्म आर्थिक वर्ष २०७९/८० को सम्पत्ति विवरण बुझाउन आग्रह गरेको हो। सम्पत्ति विवरण बुझाउँदा आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अध्यावधिक सम्पत्ति विवरण पेश गर्नुपर्नेछ। भ्रष्टाचार निवारण ऐन २०५९ … Continue reading भदौ २८ गतेसम्म सांसदहरूले सम्पत्ति विवरण बुझाउनुपर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed