जातीय हिंसाविरुद्ध काठमाडौँमा प्रदर्शन
जातीय विभेदका हिंसाजन्य घटना बढ्दै गएको भन्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ । जात व्यवस्था उन्मूलन मोर्चा नेपालले,जुम्लामा अन्तरजातीय विवाह गरेको विरोधमा घर जलाइएको,दाङमा डेराबाट निकालिएको लगायतका श्रृंखलाबद्ध घटना जात व्यवस्थाका कारण घटेको भन्दै सो विरुद्ध काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो । प्रदर्शनको क्रममा प्रदर्शनकारीहरुले, अपराधीलाई कारवाही गर,मलाई विभेद स्वीकार्य छैन,षड्यन्त्रकारी प्रहरी प्रशासन र … Continue reading जातीय हिंसाविरुद्ध काठमाडौँमा प्रदर्शन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed