संसद सुचारु गर्न एमालेको सर्त

असार २४,काठमाडौँ- संसद सचिवालयले सूचना टाँस गरेर प्रतिनिधिसभाको बैठक सोमबारसम्मका लागि स्थगित भएको जानकारी गराएको छ। संसद सुचारु गर्न समझदारी गरेको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले थप सर्तहरु अघि सारेपछि संसद बैठक अनिश्चित बनेको छ। सिंहदरबारमा ओली, देउवा र प्रचण्डबीच भएको छलफलमा प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउने प्रतिबद्धता जनाएपछी, प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद अवरुद्ध गरेको … Continue reading संसद सुचारु गर्न एमालेको सर्त