कोशी प्रदेश सरकार गठनको विरुद्द सर्वोच्च पुग्यो एमाले

असार २२,काठमाडौँ — कोशी प्रदेश सरकार गठनको प्रक्रिया असंवैधानिक भएको भन्दै नेकपा एमाले सर्वोच्च अदालतमा पुगेको छ । दलिय स्वार्थबाट तटस्थ रही संसदको कार्यसञ्चालन र अध्यक्षता गर्नुपर्ने जिम्मेवारी बोकेका सभामुखको समेत हस्ताक्षर जोडेर सरकार गठनमा बहुमत पुर्याएको भन्दै नेकपा एमाले सर्वोच्च अदालत पुगेको हो। कोशी प्रदेशका एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले कोशी प्रदेशको … Continue reading कोशी प्रदेश सरकार गठनको विरुद्द सर्वोच्च पुग्यो एमाले