सभामुखको गरिमा बिर्सिएर कोशी प्रदेशमा नयाँ सरकार
असार २२, विराटनगर – सभामुख पदको मर्यादालाई लत्याएर कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरिएको छ। ९३ सदस्यीय कोशी प्रदेशमा थापालाई कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र सभामुखले समर्थन गरेका छन् ।गठबन्धनका तर्फबाट दाबी पेश गरेका थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त … Continue reading सभामुखको गरिमा बिर्सिएर कोशी प्रदेशमा नयाँ सरकार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed