रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय विरुद्द सर्वोच्चमा निवेदन

जेठ १४,काठमाडौं : जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलको फैसलालाई सदर गर्दै, सर्वोच्चले समेत जन्मकैदको फैसला तोकेको टिकापुर हत्याकाण्डका आरोपी रेशम चौधरीलाई सरकारले गणतन्त्र दिवसको अवसरमा आम माफी दिएको छ। यसैबीच, टिकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले, रेशम चौधरीलाई आममाफी दिने सरकारको उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएकी छन् । … Continue reading रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय विरुद्द सर्वोच्चमा निवेदन