राष्ट्रपतिद्वारा रेशम चौधरीको कैद मिनाहा: ५०१ जनाले पाए आम माफी
जेठ १४ ,काठमाडौँ — गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले, जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीको कैद सजाय माफी गरेका छन्। टीकापुर घटनामा सर्वोच्चले दोषी ठहर गरेको पूर्वसांसद रेशम चौधरीसहित १९ जनाको कैद सजाय मिनाहा गर्न मन्त्रिपरिषदले राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। नेपालको संविधानको धारा २७६ तथा फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५९ बमोजिम उनीहरुलाई … Continue reading राष्ट्रपतिद्वारा रेशम चौधरीको कैद मिनाहा: ५०१ जनाले पाए आम माफी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed