रेशम चौधरी छुटाउन कानुन संशोधन प्रक्रिया अघि बढाउँदै सरकार

वैशाख २४- अदालतले दोषी करार गरी जेलमा रहेका टीकापुर हत्याकाण्डका आरोपी,नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई छुटाउन सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाउने तयारी गरेको छ  । वैशाख १९ गते बसेको मन्त्रिपरिषद बैठकले केही नेपाल ऐन संशोधनसम्बन्धी विधेयक संसदमा लैजाने निर्णय गरिसकेको छ भने, आजको संसद अधिवेशनमा सो विधेयक प्रस्तुत हुँदैछ । केहि सांसदहरुले भने सरकारलाई … Continue reading रेशम चौधरी छुटाउन कानुन संशोधन प्रक्रिया अघि बढाउँदै सरकार