टीकापुर घटनाका अभियुक्तको मुद्दा खारेज गर्ने सरकारको निर्णय
सरकारले टीकापुर घटनासँग सम्बन्धित मुद्दा खारेज गर्ने निर्णय गरेको छ । सरकारले मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार टीकापुर घटना सम्बन्धी मुद्दामा कानून संशोधन गरेर मुद्दा खारेज गर्ने निर्णय गर्दै, मुद्दा खारेजीको प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । मन्त्रिपरिषद्को बैठकले राजनीतिक निर्णय गरी प्रशासनिक एवं अर्ध न्यायिक प्रकृतिका मुद्दाहरुलाई यथाशिघ्र फर्छ्यौट गर्न र कानुनसँग … Continue reading टीकापुर घटनाका अभियुक्तको मुद्दा खारेज गर्ने सरकारको निर्णय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed