ओली सरकारको वैधतामा सर्वोच्चको प्रश्न
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको सहयोगी दल नागरिक उन्मुक्ति पार्टीले असार २२ मा समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक प्रावधान पालना नगरेको भन्दै सर्वोच्च अदालतले सरकारको वैधतामा प्रश्न उठाएको छ। नेपालको संविधानको धारा १००(२) अनुसार समर्थन फिर्ता भएपछि प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनैपर्छ। तर, ओली सरकारले यस्तो नगरेपछि … Continue reading ओली सरकारको वैधतामा सर्वोच्चको प्रश्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed