गौर हत्याकाण्ड मुद्दा अगाडि बढाउन सर्वोच्चको परमादेश
काठमाडौँ -सर्वोच्च अदालतले १९ वर्षअघि भएको गौर हत्याकाण्डको मुद्दा अगाडि बढाउन परमादेश जारी गरेको छ। न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको इजलासले दिएको आदेशपछि २७ जनाको ज्यान जाने उक्त घटनाको अनुसन्धान र अभियोजन प्रक्रिया अघि बढ्ने भएको हो। यसअघि रौतहटमा भएको बम विस्फोटका घाइतेलाई इँटाभट्टामा जलाइएको भनिएको अर्को घटना पनि सर्वोच्चकै परमादेशपछि अघि बढाइएको थियो। … Continue reading गौर हत्याकाण्ड मुद्दा अगाडि बढाउन सर्वोच्चको परमादेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed