वैदेशिक रोजगारीमा गत एक वर्षमा १५१७ नेपालीले ज्यान गुमाए

१,४०१ जना नेपालीको शव नेपाल ल्याइयो काठमाडौं – आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगारीका क्रममा निधन भएका १,४०१ नेपालीको शव नेपाल ल्याएर परिवारलाई हस्तान्तरण गरिएको छ। मृतकहरूमा सबैभन्दा धेरै २६ देखि ३० वर्ष उमेर समूहका २३३ जना थिए। त्यसपछि २१–२५ वर्ष उमेर समूहका १७२ जना, ३१–३५ वर्षका २२६ जना, ३६–४० वर्षका २२५ जना, ४१–४५ वर्षका … Continue reading वैदेशिक रोजगारीमा गत एक वर्षमा १५१७ नेपालीले ज्यान गुमाए