आईसीसी विरुद्ध प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा ट्रम्पद्वारा हस्ताक्षर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) माथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। “म, संयुक्त राज्य अमेरिकाको राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले रोम विधानद्वारा स्थापित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले अमेरिका र हाम्रो नजिकको सहयोगी इजरायललाई लक्षित गरी अवैध र आधारहीन कार्यहरूमा संलग्न भएको पाएको छु । आईसीसीले वैध आधार बिना नै संयुक्त … Continue reading आईसीसी विरुद्ध प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा ट्रम्पद्वारा हस्ताक्षर