पाथीभरामा केबुलकार निर्माण विवाद सुल्झाउन वार्ता टोली गठन

काठमाडौं – सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि वार्ता टोलि गठन गरेको छ। गृहमन्त्रीस्तरको निर्णयबाट मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरिएको छ भने, टोलीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि रहेका छन्। गृह मन्त्रालयले जारी … Continue reading पाथीभरामा केबुलकार निर्माण विवाद सुल्झाउन वार्ता टोली गठन