वुमन्स टी२० सिरिजमा नेपालको लगातार तेस्रो हार

  • नेपाल राष्ट्रिय दैनिक
  • २० माघ २०८१, आईतवार १५:३०
nepal batting netherlands

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित क्रिकेट मैदानमा जारी महिला टी२०आई श्रृंखलामा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ ।

नेदरल्यान्ड्ससँगको पहिलो खेलमा पराजित नेपाल आजको दोस्रो खेलमा पनि पराजित भएको छ।

१४१ रनको लक्ष्य दिएको नेदरल्यान्ड्स विरुद्द खेलेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १२५ रन मात्र जोड्न सफल भएको छ।

नेपालसँगै थाइल्यान्ड र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय शृंखलामा नेपालले आजको खेलसँगै लगातार तिन वटा खेलमा पराजित हुन पुगेको छ।

Share :
Bishnu Pradas Paudel

प्रचण्डले कि प्रधानमन्त्री लक्षीत आरोप पुष्टि गर्नुपर्छ कि माफी माग्नुपर्छ: उपप्रधान एवं अर्थमन्त्री

काठमाडौँ- प्रतिनिधि सभाको बैठकमा बोल्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले, पुष्पकमल दाहाल प्रचण्डले कि प्रधानमन्त्री लक्षीत आरोप पुष्टि गर्नुपर्छ कि माफी माग्नुपर्छ भन्ने अभिव्यक्ति दिएका छन्। सरकारलाई विचौलिया र भूमाफिया भनेको भन्दै, सायद प्रचण्ड आफुले शासन गर्दा जे- जसो गर्नुभयो जसको प्राभावमा शासन गर्नुभयो त्यसैलाई सम्झिएर र आधारित भएर बोल्नुभएको हो कि भन्ने लागेको पनि पौडेलले बताएका छन्। आरोप लगाउनेले[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५