पाथीभरा केबलकार निर्माण विवाद समाधानको लागि गृहले पठायो पत्र
ताप्लेजुङ — पाथीभरा क्षेत्रमा देखिएको केबलकार निर्माण विवाद समाधानका लागि गृह मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ । केबलकार नियमनको विषय संघीय मामिलाअन्तर्गत पर्ने भएकाले स्थानीयका सवाल र सरोकारका विषयलाई समन्वय र सहजीकरण गरी तत्काल पहल अगाडि बढाउन गृहमन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेको हो। स्थानीय रुपमा उठेका … Continue reading पाथीभरा केबलकार निर्माण विवाद समाधानको लागि गृहले पठायो पत्र
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed