पासपोर्ट छपाइको टेण्डर संशोधन: पुरानै कम्पनीलाई फाइदा पुग्नेगरी कार्यविधि तयार पारेको आरोप
काठमाडौँ- राहदानी विभागले पासपोर्ट छपाइका लागि आह्वान गरेको ग्लोबल टेन्डरविरुद्ध सार्वजनिक खरिद अनुगमन कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मिलेमतोमा टेन्डर आह्वान गरिएको भन्दै उजुरी परेपछि राहदानी विभागले पासपोर्ट छपाइको टेण्डर संशोधन गरेको छ। कुनै निश्चित कम्पनीलाई टेन्डर दिने गरी डकुमेन्ट तयार गरेको र हाल ई–पासपोर्ट छपाइ गरिरहेको कम्पनीको प्रभावमा परी स्पेसिफिकेसन तयार गरेको उजुरीकर्ताको … Continue reading पासपोर्ट छपाइको टेण्डर संशोधन: पुरानै कम्पनीलाई फाइदा पुग्नेगरी कार्यविधि तयार पारेको आरोप
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed